अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
एजेन्सी। डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने इलेक्टोरल भोट प्राप्त गरेका छन्। पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले २७३ इलेक्टोरल भोट जितेका हुन्। ...