सल्यान प्रदेश सभा ख का लागि सिफारिस भएका नेपाली कांग्रेस , सल्यानका उपसभापति चक्र देवकोटा को हुन?
नेपाली कांग्रेस, सल्यानका उपसभापति चक्र देवकोटा सल्यान ख बाट प्रदेश सभा सदस्यमा उमेदवारका लागि सिफारिस भएका छन। नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघबाट राजनीति सुरु गरेर पार्टीको १४औं अधिवेशनबाट ...