प्रेस युनियन सुदुरपश्चिमको अधिवेशनबाट मनमोहन स्वाँर निर्वाचित

२८ पुस, कैलाली । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन् । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति ...

कैलालीमा गस्तीमा गएका प्रहरीको हत्याको आशंकामा ११ जना पक्राउ

कैलालीमा गस्तीमा गएका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्‍न भएको आशंकमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । कैलालीमा तस्कर समूहले प्रहरी सहायक निरीक्षकको हत्या गरेको विषयमा ...

लोडरको कम्पनले पर्खाल भत्किँदा बालकको मृत्यु

१८ असार, सप्तरी । सप्तरीमा ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान ...

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट

१८ असार, काठमाडौं । सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरूसँग परामर्श ...

दोबाटोमा प्रधानमन्त्री : राजीनामा दिने कि अडिने ?

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्‍यो, ममाथि ...

प्रधानमन्त्रीले अध्यादेशको संकेत दिएपछि शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ...