नेपाली कांग्रेस सल्यानको सांगठनिक सुदृढीकरणका लागि ‘‘बिशेष आन्तरिक अभियान शुरु

नेपाली कांग्रेस सल्यान आन्तरिक सांगठन सुदृढीकरणको लागि “विशेष आन्तरिक अभियान’’ सुरु भएको छ । जिल्ला समन्वय समितिको, सल्यानको सभा हलमा बुधबार एक कार्यक्रमको बिच उक्त अभियानको सुरु ...

रुकुम पश्चिममा प्रेस युनियनका ५४ जना क्रियाशील पत्रकारको दुर्घटना बिमा

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आवद्ध साधारण सदस्य तथा जिल्लामा क्रियाशील ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि समाचार संकलनमा खटिने पत्रकारहरुको ...

शान्ति समाज द्धारा दश लाख पढीको छात्रवृत्ति वितरण

अमृत काजी शर्मा ३० जेठ/ मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा यही जेठ २३ देखि सुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रित कार्यक्रमा अन्तर्गत ‘हिमालय बचाउःनदी ...

सल्यानमा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै धर्ना

मानव अधिकार तथा शान्ति समाज, सल्यानले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै शान्ति पूर्ण धर्ना कार्यक्रम गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय, खलंगा सल्यानमा राष्ट्रिय ...

नेपाल ट्रेड युनियन कांग्रेस, सल्यानको अधिवेशन सम्पन्न, डिल्ली कुमार डाँगी अध्यक्ष निर्विरोध निर्वाचित

नेपाल ट्रेड युनियन कांग्रेस, सल्यानको सातौं अधिवेशन सम्पन्न भएको छ। शिवजन माध्यमिक विद्यालय , सितलपाटी सल्यानमा शुक्रबार अधिवेशन सम्पन्न भएको हो।              ...

टेवुल वर्कबाट हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक उत्पादनको केन्द्र कर्णाली प्रदेश भएकाले टेवुल वर्कभन्दा फिल्ड वर्कबाट काम थालनी गर्नु पर्ने बताए। ...

कर्णाली प्रदेश सरकारले पुर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्ता घटक दलहरु नेकपा माओवादी र नेकपा एमालेबिच मंगलबार भएको सहमति अनुसार दुवैदलले मन्त्री पठाएसँगै सरकारले पूर्णता पाएको हो। कर्णाली प्रदेश ...

सल्यानमा मामाले गरे भान्जाको हत्या

सल्यानको बनगाड कुपिन्डेमा मामाले आफ्नै सहोदर भान्जालाई खुर्पा प्रहार गरी हत्या गरेका छ्न । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ...

कपुरकोट गाउँपालिकाको सल्लाम गाउँमा पहिरो जाँदा ३ घर र ३ गोठ पुरिए

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ स्थित सल्लाम गाउँमा पहिरो जाँदा तीन घर र तीन गोठ पहिरोमा पुरिएका छन। अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर ...

खैराबाङ मन्दिर आउदै गरेको जिप दुर्घटना: २ जनाको मृत्यु

सल्यानको कुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ...

त्रिभुवन जन मा. बि., माल्नेटाले मनायो ५८औं बालदिवस

त्रिभुवन जन माध्यमिक विद्यालय, माल्नेटा, सल्यानले ५८ बालदिवस मनाएको छ।  "बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार"भन्ने मुल नारालाई अंगिकार गर्दै विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएको ...

बागचाैर नगरपालिका वडा नम्बर ९, माझगाउँमा विधुत लाइन उदघाटन: करिब १०० घरधुरी लाभान्वित

बागचाैर नगरपालिका वडा नम्बर ९, माझगाउँमा विधुत लाइन पुगेको छ । शनिबार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा विधुत उद्घाटन गरिएको हाे । विधुत लाइन ...