नेपाली कांग्रेस सल्यानको सांगठनिक सुदृढीकरणका लागि ‘‘बिशेष आन्तरिक अभियान शुरु

नेपाली कांग्रेस सल्यान आन्तरिक सांगठन सुदृढीकरणको लागि “विशेष आन्तरिक अभियान’’ सुरु भएको छ । जिल्ला समन्वय समितिको, सल्यानको सभा हलमा बुधबार एक कार्यक्रमको बिच उक्त अभियानको सुरु ...

रुकुम पश्चिममा प्रेस युनियनका ५४ जना क्रियाशील पत्रकारको दुर्घटना बिमा

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आवद्ध साधारण सदस्य तथा जिल्लामा क्रियाशील ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि समाचार संकलनमा खटिने पत्रकारहरुको ...

चट्याङ लागेर दाङमा दुई जनाको मृत्यू।

अमृत काजी शर्मा दाङ , ९ असार / दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ६ बागरका ३२ बर्षिय समिर केसी र ...

अदालतको आदेश मान्नेवाला छैन, भारतीय फिल्म चल्न दिन्नँ: मेयर बालेन शाह

७ असार, दाङ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले ...

शान्ति समाज द्धारा दश लाख पढीको छात्रवृत्ति वितरण

अमृत काजी शर्मा ३० जेठ/ मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा यही जेठ २३ देखि सुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रित कार्यक्रमा अन्तर्गत ‘हिमालय बचाउःनदी ...

विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल

अमृत काजी शर्मा २२ जेठ २०८० मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङले विश्व वातावरण दिवसको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका रझेना स्थित केशवराज झुपा कुमारी बृद्ध ...

न्यायविहिन नागरिकको अनुभूति हुन थाल्योः डा.बिष्णु देवकोटा

अमृतकाजी शर्मा दाङ,१९ जेठ/ संस्थागत हुदै गरेको लोकतन्त्रमा नागरिकले समुन्त समाजको अपेक्षा गरेपनि नेपालमा पछिल्ला घटनाक्रमले निराश बनाउदै गएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाजको ...

साताव्यापी कार्यक्रम अन्तर्गत शान्ति समाज दाङद्धारा रक्तदान कार्यक्रम सम्पन्न

अमृतकाजी शर्मा दाङ,१८ जेठ/ मानव अधिकार तथा शान्ति समाज दाङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शान्ति समाजको २८ औं स्थापना दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत ...

शान्ति समाज दाङ्द्वारा शवदाह गृह सरसफाइ

अमृत काजी शर्मा जेठ १७ दाङ/ मानव अधिकार तथा शान्ति समाज, जिल्ला कार्यसमिति दाङले सरसफाइ गरेको छ । मानव अधिकार तथा शान्ति समाजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज ...

शान्ति समाजद्धारा कारागार कार्यालय तुलसीपुरमा पुस्तक हस्तान्तरण

अमृत काजी शर्मा जेठ १६ दाङ मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङले कारागार कार्यालय तुलसीपुरमा पुस्तक हस्तान्तरण गरेको छ । मानव अधिकार तथा शान्ति समाजको ...

मानव अधिकार तथा शान्ति समाज दाङद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

अमृतकाजी शर्मा , जेठ १२, दाङ मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दाेषीहरूमाथि कारबाही सुनिश्चित गर्न आग्रह सहित जिल्ला प्रशासन कार्यालय ...

शान्ति समाजले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गरी मनाउदै ।

अमृत काजी शर्मा जेठ ११ दाङ/ मानव अधिकार तथा शान्ति समाजले आफ्नो स्थापना दिवसको अवसरमा देशभर सप्ताह ब्यापी कार्यक्रम गरी मनाउदै छ । सोही अवसरमा मानव अधिकार ...