त्रिभुवन जन मा. बि., माल्नेटाले मनायो ५८औं बालदिवस

त्रिभुवन जन माध्यमिक विद्यालय, माल्नेटा, सल्यानले ५८ बालदिवस मनाएको छ।  "बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार"भन्ने मुल नारालाई अंगिकार गर्दै विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएको ...

शिवजन क्याम्पसको अध्यक्षमा प्रेम डाँगी

शिवजन बहुमुखी क्याम्पस, शीतलपाटी, सल्यानको क्याम्पस संचालक समितिको अध्यक्षमा प्रेम बहादुर डाँगी चयन भएका छन। शनिबार शिवजन क्याम्पसमा भएको क्याम्पस सभाले उनलाई निर्विरोध चयन गरेको हो। डाँगी ...

शैक्षिक सत्र खेर जान नदिनका लागि मन्त्रालयद्वारा पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत

यस बर्षको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार शैक्षिक सत्र खेर ...

पठनपाठनको वातावरण तयार गर्न विद्यार्थी संगठनहरुको माग

सत्तारूढ दल नेकपाको विद्यार्थी संगठन र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन लगायत संयुक्त विद्यार्थी संगठनहरुले स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न ...

दामका अनेक नाम

तेजप्रसाद न्यौपाने, श्री त्रिभुवन जन माध्यमिक बिद्यालय शारदा नगरपालिका- १५, माल्नेटा, सल्यान हे दाम ! हे दाम !! तेरो कति ठूलो काम , तं भए मान र ...

निजी बिद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन बाटो खुल्ला

सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा अनलाइन लगायत वैकल्पिक विधिबाट गरिने ...

पाठ्यभार घटाएर पूर्वनिर्धारित समयमै शैक्षिक सत्र पुरा गर्ने शिक्षामन्त्रीको भनाइ

भदौ १७    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्रियामा बुधबार उनले ...

समाजसेवी स्वर्गीय ध्रुवप्रसाद श्रेष्ठको स्मृतिमा तीन लाखको अक्षयकोषको स्थापना

युवराज रेग्मी, भदौ १७, सल्यान/ आफ्ना स्वर्गीय पति एवं पिताको स्मृतिमा त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न  छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको छ। त्रिवेणी ६ लुहामका स्थायी निवासी ...

कक्षा १२ को परीक्षा दशै अघि नै लिने तयारी

भदौ १६ ,कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको ...

सम्झनामा राष्ट्रकवि माधवप्रसाद घिमिरे

जन्म र मृत्यु शाश्वत छ । जन्मेपछि मृत्यु अवस्यमभावी छ तर सबैको जन्म र मृत्यु एकनाशको हुँदैन । सबैको मनमनमा विराजमान माधवप्रसाद घिमिरेजस्ता व्यक्तिको मृत्युले भावविह्वल बनाउँछ ...

एसईईको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरेको छ। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले एसईईको परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेले जानकारी ...

लुकाएर राखु भन्दा हराउछ की भन्ने डर छ, निर्दयी छ तिम्रो मुस्कान बांँच्ने मर्ने त्यसकै भर छ। कति मिठा,कति सुन्दर भावहरु पोख्छौ तिमी? त्यै भावमा अल्झियर जेलिन्छु ...