सल्यानमा मामाले गरे भान्जाको हत्या

कर्णाली
0 Shares

शनिबार दिउँसो करिब २ बजेको समयमा आफ्नो घर आँगन अगाडि रहेको मन्दिर भित्र खुर्पा प्रहार गरी टाउको र शरीर अगल पारेर लास मन्दिर भित्र खाडल खनेर पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय देबस्थल, सल्यानबाट प्रहरी सहायक निरिक्षक ऋषिराम दाहालको कमान्डमा ५ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको कमान्डमा आएको सातजनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले हत्या गर्ने मामा डम्बर पुरीलाई खुर्पा सहित नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap