सल्यानमा घरेलु हतियार बसुला प्रहार गरि श्रीमतीको हत्या

कर्णाली
0 Shares

सल्यानमा धरिलो हतियार (बसुलो) प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका‐५ तिमिलेका ४७ वर्षिय कबिराम खड्काले ४२ वर्षिय श्रीमती कली खडकाको धारिलो हतियार (बसुलो) प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

अत्यधिक मदिरा सेवन गरेका खड्काले मङगलबार राति करिब सवा ११ बजेतिर सामान्य घरायसी विवाद हुँदा बसुलाले टाउको र घाटीमा प्रहार गरेर हत्या गरेका थिए। अभियुक्त नियन्त्रणमा छन। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap