शिवजन क्याम्पसको अध्यक्षमा प्रेम डाँगी

कर्णाली शिक्षा
0 Shares

शिवजन बहुमुखी क्याम्पस, शीतलपाटी, सल्यानको क्याम्पस संचालक समितिको अध्यक्षमा प्रेम बहादुर डाँगी चयन भएका छन। शनिबार शिवजन क्याम्पसमा भएको क्याम्पस सभाले उनलाई निर्विरोध चयन गरेको हो। डाँगी नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका सदस्य समेत हुन।                                                                    क्याम्पस संचालक समिति १५ सदस्यीय रहेको छ। जस्को उपाध्यक्षमा तिलककुमार बिक र सुरेन्द्र बुढा चयन भएका छ्न। त्यस्तै सदस्यहरुमा जर्मन हमाल, जालना भण्डारी, केशव बुढाथोकी, जब्बर अली, नवराज बुढाथोकी, प्राणकुमार राई, मोहनलाल नेपाली, घनश्याम अधिकारी, डम्बर केसी, सहदेव थापा, अनन्तप्रसाद उपाध्याय र रत्नकुमारी थापा रहेको क्याम्पस प्रमुख सूर्यनारायण शर्माले बताए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap