बागचौरको एक बैंकमा शंकास्पद बस्तु

कर्णाली
0 Shares

सल्यानको बागचौर नगरपालिकामा अवस्थित मुक्तिनाथ विकास बैंक लिमिटेडमा शंकास्पद बस्तु राखेको पाइएको छ। बैंकको अगाडि झुन्ड्याएर राखिएको अवस्थामा बम जस्तो देखिने बस्तु रहेको बताइएको छ।

झुन्डयाएको बाल्टिनमा सहकारी लघुबित्तमा कारबाही किन? भनेर क. बारुद र जनपरिषद सल्यान भनेर नाम दिइएको छ।

कोभिड १९ को त्रासमा पनि व्याजकिस्ता असुलेको , लकडाउन उलंघन गरी समूहमा भेला पारेको,सर्वोच्च अदालतको आदेस अवज्ञा गरेको,समुहका ॠणीलाइ किस्ता तिर्न बाध्य पारेको भन्ने बुदागत रुपमा लेखिएको छ।

अहिले सो क्षेत्रलाई सील गरी जिल्ला प्रहरीको डिस्पोजल टोली पुग्दै गरेको बताइएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap