प्रेस युनियन सुदुरपश्चिमको अधिवेशनबाट मनमोहन स्वाँर निर्वाचित

मुख्य समाचार सुदूरपश्चिम
0 Shares

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन् । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम र समावेशी सचिवमा भीमबहादुर चौधरी चयन भएका हुन् । कोषाध्यक्षमा वीरबहादुर गडाल चयन भएका छन् ।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट, चन्द्रबहादुर खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यक सदस्यमा धनबहादुर बोहरा र पदम भाट चयन भएका छन् ।
यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन् । लेखासमिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap