प्रदेश राजधानी भालुबाङ दुइतिहाइले पास

प्रदेश नं. ५ मुख्य समाचार
2 Shares

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap