नेकपा स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने

मुख्य समाचार समाचार
0 Shares

भदौ २२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भदौ २६ गते शुक्रबार बस्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडलसहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्थायी समितिको बैठक १३ साउनमा स्थगित भएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap