तुलसीपुरमा अटोले स्कुटीलाई ठक्कर दियो

प्रदेश नं. ५
0 Shares

अमृत काजी शर्मा
तुलसीपुर, ८ वैशाख।
दाङको तुलसीपुर स्थित तुलसी बोर्डिङ चोकमा अटोले स्कुटीलाई ठक्कर दिदा एक जना घाइते भएको प्रहरीले बताएको छ।घाइते हुनेमा तुलसीपुर-१८ दुधरास निवासी स्कुटी चालक मिना चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
गणेश डेरीबाट प्रादेशिक अस्पताल तर्फ जादै गरेको रा.५प. ९७९ नम्बरको अटोलाई विपरित दिसाबाट गइरहेको रा १ ह २२९६ नम्बरको अटोले ११ ३० बजे ठक्कर दिएको थियो । स्कुटी र अटो ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap