गृहमन्त्री थापा र महासचिव विप्लवबिच भेटघाट

मुख्य समाचार

कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायत अन्य कानूनी कुरा कसरी सल्टाउने भन्ने विषयमा कुराकानी भएको श्रोतले बताएको छ।

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो।

उक्त सहमतिमा विप्लवले शान्तिपूर्ण राजनीतिको बाटो अँगाल्ने र सकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकवा गरेर गिरफ्तार भएका कार्यकर्ता रिहा गरिदिने लगायतका विषय छन्।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap