कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बस्दै

समाचार
2 Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्ने भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने जानकारी गराएका हुन् ।

पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने भएको छ ।

यसअघि असोजमा बस्ने भनिएको बैठक कोरोना महामारीका कारण स्थगित भएको थियो।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap