कांग्रेसको १४औं महाधिवेशनले नेतृत्व परिवर्तन हुन्छ: नेता सिंह

मुख्य समाचार समाचार
13 Shares

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्व महामन्त्री प्रकाशमान सिंहले आगामी फागुन महिनामा हुने नेपाली कांग्रेसको महाधिवेशनले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुने बिश्वास व्यक्त गरे।

चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले मुलुकको समृद्धिको अभियान कांग्रेसले मात्र पुरा गर्न सक्ने भएकाले महाधिवेशन मार्फत नयाँ नेतृत्व स्थापित गर्न लाग्न सम्पूर्ण नेता कार्यकर्तामा अपिल गरे।

नेकपा सरकारले मुलुक समृद्धिको अभियान प्रारम्भ गर्न नसकी भ्रस्टाचारमा लिप्त रहेकाले नेपाली कांग्रेसको नयाँ नेतृत्व स्थापित गरी मुलक समृद्ध बनाउन लाग्ने बताए।

नेकपा सरकार कोरोना नियन्त्रणमा पुर्ण असफल भएको आरोप लगाए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap